हामी आन्नद प्राप्तिको लागि तिव्र आध्यात्मिक उन्नति कसरी सुनिश्चित गर्न सक्छौं ?
यदि हामी साधना, अध्यात्मको ६ मूलभूत सिद्धान्त अनुसार गरेमा आध्यात्मिक प्रगति शीध्र हुन्छ । हुनत साधनाका धेरै प्रकारहरु छन्, तर यसको परिणामकताको योग्य लिट्मस जाच (litmus test) आध्यात्मको ६ सिद्धान्त अनुसार गरिने साधनामा रहन्छ । यदि यस्तो भएन भने हाम्रो प्रयास धेरै रहन्छ तर परिणाम हाम्रो प्रयासको अनुरुप देखिदैन ।
साधनाको ६ मूलभूत सिद्धान्त निम्नलिखित हुन् :
१. जति व्यक्ति त्यति नै ईश्वरसम्म पुग्ने मार्गहरु छन्
३. स्थूलबाट सूक्ष्म तर्फ प्रगति