कुदृष्टि (नराम्रो नजर) बाट सुरक्षाको लागि उपाय
१. मैले कुन उपाय गर्नुपर्छ ?
उपायको प्रकार निम्न आधारमा छनौट गर्नुहोस्
अ. कष्टको तीव्रता
हल्का कष्ट | समुद्री नुन अनि तोरीको बिउ |
मध्यम कष्ट | समुद्री नुन, तोरीको बिउ अनि रातो खुर्सानी |
तीव्र कष्ट | केवल रातो सुर्सानी, पानी युक्त नरिवल तथा फिटकिरी |
अ. विधिको लागि प्रयोग गरिने वस्तुहरुको उपलब्धता
२. विधि कति पल्ट गर्नुपर्छ ?
यो कष्टको तीव्रतामा निर्भर गर्दछ
हल्का कष्ट | हप्तामा एक पटक |
मध्यम कष्ट | कष्टको तीव्रताको आधारमा हप्तामा एक पटक भन्दा बढी |
तीव्र कष्ट | कष्टबाट पूर्ण राहत नमिलेसम्म प्रतिदिन |
कुदृष्टि (नजर) विस्तृत जानकारी पढ्नको लागि यहाँ क्लिक गर्नुहोस् ।